२१ पुस, २०८१ । भर्खरै बाल गायक सचिन परियारको निमोनियाको कारण निधन भएको छ। सामान्य गल्तीले गर्दा निमोनियाकै कारण वर्षेनी २० देखि २५ लाख मानिसको ज्यान गइरहेको छ। विशेष गरी निमोनियाले बालबालिका र शिसुहरुलाई बढी असर गर्छ। अब हामी सबै जनाले जानौं खास के हो त निमोनिया, यसका लक्षणहरु के के हुन, यो एक व्यक्तिबाट अर्कोमा सर्छ वा सर्दैन र निमोनिया भइसकेपछि बच्ने उपायहरु के के हुन त, २, ३ मिनेट समय मिलाएर भएपनि सबै जनाले तलकाे लिंक खाेलेर स्किप नगरी पुरा भिडियाे हेर्नुहोला साथै सबैको हात हातमा पुर्याउन एक शेर गरिदिनुहोला।
https://fb.watch/wW3dXkCZ07/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय