२० पुस, काठमाडौ – माओवादी केन्द्रका युवा नेता गुरूप्रसाद धितालले रबी लामिछानेको माहोल एकदम राम्रो भएको जनाएका छन। लामिछानेलाई भेट्न हिरासत पुगेर फर्केपछि उनले रबीको माहोल राम्रो भएको र जनताले साथ दिएको प्रतिक्रिया दिएका हुन। उनले काँग्रेस महामन्त्री गगन थापालाई प्राण खोइ देखाउँदा पर्दैन, मुसाले खआयो की के भयो भन्दै पप्रश्न गरेका छन् । रबी लाई फासाउन ठूलो शक्ति लागेको र अब माओवादी, रास्वपा, बालेन हर्क हरु मिलेर काँग्रेस एमाले तह लाउने धारणा राखेका छन। बाँकी तलको लिंक खोलेर भिडियोमा हेर्नुहोस
https://www.facebook.com/share/v/1B4URPGchS/
