प्रकाशित मिति मङ्गलबार, ०३ असार २०८२,

काठमाडौँ । प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएकाे छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय