झोलुङ्गाको बालक धूवाँले निसासिएर रुन थाल्यो । माइजू चुलामा व्यस्त छिन् । दुई जीउ र चार हात त उनका छैनन् नि ! उनले भान्जातिर पुलुक्क हेरिन् । सके आँखाको सानले उनी भनिरहिथिन्– भान्जा, मेरा हात खाली छैनन्, लौ न नानीलाई एक्कैछिन… ।